सङ्खुवासभामा । खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताइएको छ ।