इटहरी । इटहरी चोकमा सेनाले अर्को सुचना नभएसम्मका लागि यातायात बन्द गराएको छ । यस्तै पसलहरुसमेत बन्द गराएको हो ।
अहिले केही बेरदेखि सवारी साधन तथा मानिसको आवतजावत बन्द गराएको हो ।