इटहरीको सेन्ट्रल प्लाजामा आगलागी

न्युजलय १२ चैत २०८१, बुधबार १०:०४ मा प्रकाशित

इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । 


आगलागी बाहिरैसम्म आउने गरी देखिएको छ । निभाउने कार्य सुरु गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ। 


८ तलाको उक्त प्लाजामा क्युएफएक्स सिनेमाहल, वरण्डा होटल लगायत पसलहरु छन् ।