इटहरीका मेयर पौडेलको घरमा आगजनी

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०२:४८ मा प्रकाशित

इटहरी । जेन–जी युवाहरूले इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी गरेका छन्। 

युवाहरूले कोशी प्रदेश कानुनमन्त्री रेवती रमण भण्डारी, एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका छन्।