न्युजलय २९ फाल्गुण २०८१, बिहिबार ११:१२ मा
प्रकाशित
झापा । झापाको चारकोशे जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ।
कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जंगलभित्र बुधबार साँझ हात्ती मृत भेटिएको हो ।