नेप्से परिसूचक ५.२९ अंकले घट्यो

न्युजलय १७ साउन २०८१, बिहिबार ०९:१० मा प्रकाशित

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ५.२९ अंकले घटेको छ ।

नेपाल स्टक एक्सजेन्जका अनुसार आज नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन नेप्से घटेपनि ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।