सुनको मूल्य घट्यो

न्युजलय २५ साउन २०८३, सोमबार १२:११ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य सोमबार २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।