टी–२० अलराउन्डरको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

न्युजलय १६ असोज २०८१, बुधबार ०३:०४ मा प्रकाशित

काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टी–२० अलराउन्डरको विश्व वरियतामा नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । इङ्ल्यान्डका लायम लिभिङस्टोन दीपेन्द्रभन्दा अगाडि छन् ।