काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो २ः२५ बजे भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।