काठमाडौं । आइतबार(आज) सेयर बजार १३.५१ अंक बढेको छ ।
सो अंकको वृद्धिसँगै नेप्से २०८३ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोडको भयो ।
१७४ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने १२ को स्थिर रह्यो ।