आजको सुनचाँदीको मूल्य

न्युजलय २० मङ्सिर २०७८, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं। सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको कारोबार आइतबारकै मूल्यमा हुनेछ।

हिजोको ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी आइतबारकै मूल्य तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।