अर्थमन्त्री खनालले बुझाए कुटनीतिक पासपोर्ट

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार १२:४६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्।

मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन्।

अर्थमन्त्री खनालले आफूहरु विदाइको चरणमा रहेको लेखेका छन्।