सेयर बजारमा हरियाली

न्युजलय १८ असार २०८२, बुधबार ०३:१८ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। 

मंगलबार २८.९१ अंकले बढेको नेप्से आज ३३.८१ अंकले बढ‍ेर २६९४.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स .।१७ प्रतिशतले बढेर ४६२.१३ विन्दुमा  पुगेको छ। 

नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ९ अर्ब माथिको सेयर कारोबार भएको छ।