सबै परीक्षाहरू स्थगित, घाइतेको उपचार सरकारले गर्ने

न्युजलय १२ असोज २०८१, शनिवार ०७:३६ मा प्रकाशित

काठमाडौँ । सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । 


साथै प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ ।


यस्तै नियमानुसार क्षतीपूर्तीसमेत दिने जनाइएको छ ।