काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने भएका छन् ।
६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो ।