नेप्से ३१.४९ अंकले घट्यो

न्युजलय ८ माघ २०८०, सोमबार ०९:४८ मा प्रकाशित

काठमाडौँ । सेयर बजार २१ सय विन्दुबाट तल ओर्लिएको छ। आज ३१.४९ अंकले घटेर बजार २१ सय तल झरेको हो।

बजार घट्दा कारोबार समेत खुम्चिएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३६ करोडमा खुम्चिएको छ। 

 आज कारोबारमा आएका ३६ कम्पनीको सेयरमूल्य बढ्दा २०९ कम्पनीको घटेको छ।