२०७८ साल माघ ६ गते बिहिबार

मध्य भोटेकोशीको शेयरमूल्यमा ९.९८ प्रतिशतको वृद्धि

न्युजलय २९ पुस २०७८, बिहिबार १२:२६ मा प्रकाशित

 काठमाडौं । बिहीबार(आज) मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४.४० ले बढेर ३७९.२० रुपैयाँ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको २ लाख ६३ हजार २३ कित्ता शेयर खरिदमाग भएको छ  भने बिक्री माग शून्य रहेको छ ।