नेप्से ३०.५६ अंकले घट्यो

न्युजलय ३० माघ २०८०, मङ्गलबार ०९:५८ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५६ अंकले घटेको छ ।

मंगलबार(आज) १.४५ प्रतिशतले घटेको नेप्से २०७०.५९ अंकमा पुगेको हो । आज कुल ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल ४० कम्पनीको सेयर मूल्य बढ्यो भने २०३ कम्पनीको मूल्य घट्यो । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । आज सबैभन्दा बढी निर्जिवन बीमा उपसमूह १९७।९७ अंकले घट्यो ।