नेप्से २०.२७ अंकले घट्यो

न्युजलय २५ जेठ २०८३, सोमबार ०३:५१ मा प्रकाशित

काठमाडौँ । सोमबार नेप्से परिसूचकमा गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कुल कारोबार भएको छ।