काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२४ अंकले बढेर २६७९.३४ अंकमा पुगेको छ ।
परिसूचकसँगै बजारको कारोबारमा पनि उत्साह देखिएको छ। बजारमा आज २४८ कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर कारेबार हुँदा १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
बजारमा कारोबार भएका कम्पनीमध्ये आज १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीको शेयर घटेको छ । बजारमा आज सबै समूहको मूल्य बढेको छ । स