घरमै कुटिए पूर्वप्रधानमन्त्री देउवा

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०३:४७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवामाथि आक्रमण भएको छ ।

जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ निवासमा पसेर आक्रमण गरेको हो ।