काठमाडौँ । आइतबा (आज) सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलामा ४ हजार २४० रुपैयाँ पुगेको छ ।