एजेन्सी । पिङ्कफङको बालगीत ‘बेबी शार्क’ युट्युबमा १० बिलियन पटक हेरिने पहिलो भिडियो बनेको छ। सन् २०१६ मा सार्वजनिक भएको गीतमा शुक्रबार १० बिलियन भ्युज पुगेको हो ।
बेबी शार्क २०२० नोभेम्बरमा लुइ फोन्सीको स्पेनिस गीत ‘दिस्पासितो’को कीर्तिमान भंग गर्दै युट्युबमा सर्वाधिक हेरिएको भिडियो बनेको हो । अहिले ‘दिस्पासितो’को भ्युज ७.७ बिलियन रहेको छ।