कलाकार विल्सन विक्रम राई बने दोस्रो सन्तानको पिता

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०१:१५ मा प्रकाशित

 काठमाण्डौ । हाँस्यव्यंग्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बनेका छन्।

यसअघि नै उनको छोरा थियो। बिहीबार(आज) सामाजिक संजालमा राईले छोरी जन्मिएको जानकारी दिएका हुन्।