बढ्यो सुनको मूल्य

न्युजलय १६ असोज २०८३, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । 

त्यस्त चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको छ ।