सेयर बजारमा पहिरो

न्युजलय २५ फाल्गुण २०८१, आइतबार ०९:२६ मा प्रकाशित

काठमाडौं । आइतवार  सेयर बजार ४६.३३ अंकले घट्दै २७७२.१० विन्दुमा ओर्लिएको छ । 

आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।