नेप्सेमा १०.५० अंकको गिरावट

न्युजलय २९ साउन २०८२, बुधबार ०९:३४ मा प्रकाशित

काठमाडौं । सेयर बजार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा कायम आईपुगेको छ । 

नेप्सेमा यसदिन ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । 

आज माया खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७४ प्रतिशत र सानिमा लार्ज क्याप फन्डका इकाईधनीले ४.३२ प्रतिशतका दरले कमाएका छन् ।