घट्यो सेयर बजार

न्युजलय २८ बैशाख २०८२, आइतबार ०३:३० मा प्रकाशित

काठमाडौँ । आज नेप्से ११.५३ अकंले घटेर २६५०.११ बिन्दुमा कायम भएको छ । आज ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोडको कारोबार भएको छ ।

बजार घटेपनि आज होटल तथा पर्यटनमा भने उछाल आएको छ । आइतबार होटल तथा पर्यटन समूहको ६।५० प्रतिशतले सेयरमूल्य बढेको छ । साथै, विकास बैंकको १।२७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् ।