काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ १ मा अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ। सोमबार नेता गणेश पराजुलीले तामाङलाई टिकट दिएका हुन्।
यसअघि उनले सामाजिक सञ्जालमार्फत् काठमाडौँ २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।