काठमाडौँ । सोमबार नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढ्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ।