काठमाडौं–३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता

न्युजलय ७ माघ २०८२, मङ्गलबार ०२:५५ मा प्रकाशित

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । 

उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।