३० मिनेटमा एक अर्बको सेयर कारोबार

न्युजलय ४ पुस २०८०, बुधबार ०६:०६ मा प्रकाशित

काठमाडौं । सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार बजार खुलेको ३० मिनेटमा नै एक अर्ब आठ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको हो । उक्त समयसम्म बजार ३२ अंकले बढेको थियो ।