प्रि ओपन सेसनमा १३.१५ अंकले बढ्यो नेप्से

न्युजलय ३० साउन २०८१, बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ। यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ।

यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ। ७१ कम्पनीको भाउ बढेको छ भने २३ वटाको घटेको छ।