इटहरी । तराईमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गर्दै यो पर्व मनाउने चलन छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
इटहरीको बुढीगंगा घाटमा पनि धुमधामका साथ छठ पर्व मनाइएको छ । आउनुहोस् हेरौँ तस्बीरः