यस्तो देखियो इटहरीको तिहार

न्युजलय ८ कार्तिक २०७९, मङ्गलबार ०२:१८ मा प्रकाशित

इटहरी । यतिखेर देशभर तिहारको रौनक छाएको छ । यमपन्चकको तेस्रो दिन लक्ष्मीपूजाको साँझ प्रत्येक घरमा बत्ती बाल्ने परम्परा छ । घर–आँगनमा दियो, बत्तीको अतिरिक्त विद्युतीय बत्ती बालेर घर, आँगन, चोक सजाइएको छ । इटहरीमा पनि लक्ष्मीपूजाको रौनक यस्तो देखियो