काठमाडौँ । नेप्से परिसूचक आज १९.४ अंकले बढेको छ । आज नेप्से २६८८.५५ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सबै भन्दा बढी कारोबार एनगाडी पावरको शेयर ६९ करोड एक लाख ७२ हजार ३२५ रुपैयाँको कारोबार भएको छ ।