सेयर बजार घट्यो

न्युजलय १६ जेठ २०८१, बुधबार ०९:३० मा प्रकाशित

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.८१ अंक घटेको छ ।

नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो ।