काठमाडौँ । आज सेयर बजार नेप्से परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर २,०१८ को विन्दुमा बन्द भएको हो ।
आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनकिो सेयर मूल्य घटेको छ । ४ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।