काठमाडौँ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल १ करोड २७ लाख ३२ हजार ८६८ कम्पनीको ३५१ कित्ता सेयर खरिद बिक्री भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ ।
यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।