इटहरी । सप्तकोशिमा हामफालेर शनिबार(आज) एक पुरूष बेपत्ता बनेका छन ।
कोशि ब्यारेज कन्ट्रोल रूमका अनुसार नाम ठेगाना नखुलेका पुरूष बेपत्ता भएका हुन । को ३६ प ९२५५ नम्बरको मोटरसाइकल डिलमा राखेर कोशिमा हाम फालेका पुरूषको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।