काठमाडौँ । आज सुनको मूल्य एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।