काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । मंगलवार दिउँसो २ः२१ बजे जलवीरेआसपास भूकम्प गएको हो ।
३.६ म्याग्निच्युडको भूकम्प मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।