फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनीक (ट्रेलरसहित)

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार १२:५९ मा प्रकाशित

 काठमाडौं । हरर फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । 

भीमसेन लामाको निर्देशनमा बनेको यस फिल्म राजाको दरबार भित्रको सेरोफेरोमा आधारित छ ।

फिल्ममा कर्मा, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

पुष १६ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।