चितवनको टिकौलीमा भयानक दुर्घटनाः बस, स्कुटर, बाइक र शव बाहन एकैचोटी ठोकिए

न्युजलय ३१ साउन २०८०, बुधबार ०७:१८ मा प्रकाशित

चितवन । चितवनको टिकौलीमा भयानक दुर्घटना भएको छ ।

केही बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी एकैसाथ दुर्घटनामा परेका छन् । दुर्घटनमा परेका केहीको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुको उद्दार कार्य जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।