काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार र चाँदी ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० कायम भएको छ ।