काठमाडौं । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा विवाह बन्धनमा बाँधिदै छन्। भारतको चण्डीगढमा आइतबार उनीहरुले विवाह गर्न लागेका हुन्।
११ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पत्रलेखा र राजकुमारको पछिल्लो समय विवाह हुने चर्चा थियो। पहिलोपटक राजकुमारलाई ‘लव सेक्स और धोखा’ फिल्ममा देखेकी थिइन्।