काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ।
शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखकले शिक्षकसँग वार्ता गरेका थिए ।
आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । यससँगै शिक्षकको सबै आन्दोलन टुंगिएको छ । मन्त्रीपरिषद्को बैठक बसिरहेकोछ । बैठकपछि सहमती सार्वजनिक गरिनेछ ।