मानुषी लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०८:४१ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ६५७.८० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ८४ हजार १९६ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।