नेप्से परिसूचक ३ हजारको विन्दु नाघ्यो

न्युजलय ३१ साउन २०८१, बिहिबार ०५:१६ मा प्रकाशित

काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ बिन्दुले बजार बढेको हो । 

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।