सुनको मूल्य बढ्यो

न्युजलय २ असार २०८३, मङ्गलबार ११:२४ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने र चाँदी २५ रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ र चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।